रास्वपाका सभापति रवि लामिछानेले रास्वपा मालिक नभइ सवेक हुनेहरुको पार्टी भएको बताएका छन् । उनले अब पनि मालिकको जस्तो व्यवहार गरे रास्वपाबाट निकाल्ने चे*तावनी दिए ।

ओखलढुंगाबाट निर्वाचित सांसद विश्वराज पोखरेलले आफूलाई सम्मान गर्न गेटमा नआएको भन्दै हेडसरलाई थर्काएका थिए । त्यस्तै विगतमा निकै अरा*जक अभिव्यक्ति दिने खगेन्द्र सुनार फेरि उस्तै तालमा छन् । उनले एसपीको जिब्रो थु*त्नेदेखि घिर्सानेसम्मका अरा*जक अभिव्यक्ति दिन थालेका छन् ।

यसैबीच रविले फेरि पनि उतै ताल देखाए रास्वपा छाड्नुपर्ने प्रतिक्रिया दिएका हुन् । रविको सुझाव कस्तो लाग्यो प्रतिक्रिया कमेन्टमा

Avatar
Website |  + posts