अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गतको खेलमा एनटीएसले नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत गरेको छ। निर्धारित ओभरको खेलमा ८ विकेट गुमाउँदै एनटीएसले १७७ रन बनाएको हो।

Avatar
Website |  + posts