दाङमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका–१२ बस्ने ५४ वर्षीय फरारु चौधरी खेतमा मृत भेटिएको प्रहरीले जनाएको छ ।सोही वडाको क्वाङीस्थित खेतमा उनको शव फेला परेको हो । घटना बारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

Avatar
Website |  + posts