काठमाडौं। पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार-क्याङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिए

Avatar
Website |  + posts