काठमाण्डौ – देशभर मनसुनी वायुको प्रभाव रहेकोले काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा, लुम्बिनी प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक–दुई ठाउँमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Avatar
Website |  + posts