नेकपा (एमाले) प्यूठानको अध्यक्षमा बिजय बिराज बिष्ट निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा बिष्टले २ सय ९९ मत प्राप्त गरि बिजयी हुनुभएको हो ।

प्रतिस्पर्धी मधुर शर्माले १ सय ८५ र अजय सिंहले २५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा माधव शर्मा पौडेल २ सय ५७ मत प्राप्त गरि बिजयी हुनुभएको छ । प्रतिस्पर्धी नेगन सिंह कवरले २५१ मत प्राप्त गर्नुभयो । मतदानमा ५ सय २३ मत खसेको थियो ।

Avatar
Website |  + posts