अर्घाखाँची जिल्लाको मालारानी ६ सकिन्धारा मा माइत भई विवाह घर गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ३ सोमर मोमरा कोपचेमा एक १७ बर्ष की बालिका राेस्नि धर्ती मगर घर देखी पर जङ्गलमा झुन्डिएर अवस्थामा मृत फेला परेकी छन । उनको बिवाह गत मंसिरमा गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका वडा नं ०३ सोमर मोमरा कोपचेका राम बहादुर धर्ती मगर सँग भएको थियो । सो बालिका फाल्गुनको ०९ गते हराएकी थिएन । आज वैशाख ०४ गते दिउसो उनको शव माइत अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं ०६ सकिन्धारा जङ्गलमा उनको माइत घर नजिकै मृत अवस्थामा फेल परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घटना निकै रहस्मय रहेको छ ।

Avatar
Website |  + posts