२ वैशाख, सुर्खेत– यो वर्ष चैते दसैँ वैशाखमा परेपछि प्रदेश सरकारले सार्वजनिक बिदा नदिने भएको छ। यसअघि चैत शुक्ल अष्टमीको दिन प्रदेशभर लागू हुने गरी बिदा दिने गरिएको थियो ।

यो पटक चैते दसैँ वैशाख चारमा परेपछि बिदा नदिइने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष चैते दसैं वैशाख ४ गते परेको छ ।

Avatar
Website |  + posts