काठमाडौँ
गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ‘ईदउत्रफित्र’को अवसरमा भोलि(बिहीबार) सार्वजनिक बिदा दिएको छ। गृहमन्त्रालयले बुधबार विज्ञप्ति निकाली ‘ईदउत्रफित्र’को अवसरमा भोलि बिदा दिने निर्णय गरेको जनाएको छ।

Avatar
Website |  + posts