बेलुका ६:३० बजे तिरको समयमा सुर्खेत देखि जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको बुलेट मोटरसाइकल सिम्ता गाउँपालिकाको वडा न ६ राकमको जामुनेबजारमा
दुर्घटना हुदा उक्त मोटरसाइकलमा सवार २जना मध्य १जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना सिकिस्तलाई उपचारको लागि लगिएको छ..
उक्त दुर्घटनामा सवार दुबै जना कहाँको हुन भनी अहिले सम्म कुनै जानकारी छैन।

Avatar
Website |  + posts