मध्यरातमा ओलि देउवा सङ्गको भेट सङ्गै अवसरवादी नेता उपेन्द्र यादवले सीके राउतलाई मधेस प्रदेशबाट आउट गरी फेरि मधेस सरकार आफ्नो पक्षमा हत्याउने सोच बनाएका छन्। उता कांग्रेसले पनि सीके राउतलाई साइट लगाएर उपेन्द्रलाई नै उपप्रधान मन्त्रालय दिएरै सरकारमा ल्याउन लागेको स्रोतले जानकारी दिएको छ।
सिके राउत पछिल्लो समय मधेस प्रदेशमा जनताको लोकप्रिय नेता बन्दै जाँदा उपेन्द्र यादव पक्ष खुसि छैन । आज रवि लामिछानेको पक्षमा हस्ताक्षर गरे पश्चात सिके प्रतिनै ओली रुष्ट भएका छन्।

