पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका जनकपुर बोल्ट्सले जितेको छ।
आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई हराएर जनकपुरले उपाधि हात पार्यो।उपाधिसंगै जनकपुरले १ करोड १० लाख पुरस्कार पायो। उपविजेता सुदूरपश्चिमले ५१ लाखमा चित्त बुझायो।

