तुलसीपुर उपमहानगरपालिका-७ हात्तिखौवा ओरालोमा बुधवार दिउँसो साढे १ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ च १३०० नम्बरको भ्यान र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ७ प ११३५ नम्बरको स्कुटर एक आपसमा ठोक्किँएका थिए।

 

दुर्घटनामा स्कुटरमा सवार लमहि नगरपालिका-५ निवासी ५ ० वर्षिय लिला भुसालको मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

Avatar
Website |  + posts