महिला यू-१० एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार खेल बिहान ११:४५ बजेदेखि सुरू हुनेछ।