प्युठान जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुल निर्माणको काम शुरु भएको छ । गौमुखी गाउँपालिकाको १ र ३ वडा जोड्ने गरी ३६५ मिटर लामो देउराली-लामडाडा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

करीब १८० मिटर उचाइमा निर्माण हुने पुलको बिहीबार प्रतिनिधि सभा सदस्य सूर्य थापाले शिलान्यास गर्नुभएको छ । सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुर अन्तर्गत पुल निर्माण हुन लागेको हो ।

Avatar
Website |  + posts