प्युठान। प्युठानको नौबहिनी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ६६ करोड २३ लाख ३६ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ ।

पालिकाको १६ औं गाउँ सभामा उपाध्यक्ष विस्ना थापाले बजेट पेश गरेकी हुन।

गाउंसभाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, खेल क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि बजेट कार्यक्रम प्रस्तुत गरेको हो ।

गाउँसभामा अध्यक्ष दिल बहादुर थापाले नीति तथा कार्यक्रम पेश गरेका थिए ।

बजेटको पुर्णपाठ

बजेट-२०८१।८२-1

Avatar
Website |  + posts