मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृतयु भएको छ । चट्याङ लागेर राक्सिराङ–२ थुम्कीका ४५ वर्षीय वीरबहादुर प्रजाको मृत्यु भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । आज बिहान घरमै सुतिरहेका बेला प्रजालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।।

Avatar
Website |  + posts