त्रिकोणात्मक टी-२०आई सिरिज खेलमा नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनायो ।

Avatar
Website |  + posts