राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्यूठानमा कार्यरत अनुसन्धान अधिकृत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध झुटा शैक्षिक प्रमाणपत्र पेश गरेको आरोप लागेको छ ।

ADVERTISEMENT
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार क्षेत्रीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश इलाहावाद भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको भनी शैक्षिक योग्यताको झुटा प्रमाणपत्र पेश गरी विभागको सहायक निरीक्षक पदमा नियुक्ति भई कार्य गरेको आरोप लागेको छ ।

Avatar
Website |  + posts